Dhulikhel Eco Banner new

आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

897
shares

काठमाडौं, १० जेठ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर  बिक्रीमा राखेको छ ।

संस्थाले सो शेयर सर्वसाधारणले खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको छ । संस्थाले पहिलो चरणमा शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्रीमा राखेकोमा उनीहरुबाट आवेदन नपरेपछि उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्रीमा राखेको हो। उक्त, शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुक आवेदनकले संस्थाको केन्द्रिय कार्यालयमा निवेदन दिन सक्नेछन्।