GBIME

३० गते हवाई यातायात ठप्प हुने

2.08K
shares

काठमाडौं, २३ वैशाख । आगामी ३० गते हवाई यातायात ठप्प हुने भएका छन् । आन्तरिक तर्फका सबै उडानहरु ३० गते रोकिने भएका हुन् । ३० गते स्थानीय तहको निर्वाचनको दिन हो ।

निर्वाचनको दिन सवारी साधनहरु सञ्चालनमा समेत प्रतिबन्ध हुनेछ । स्थलमार्गसँगै हवाई यातायात समेत त्यसदिन ठप्प हुने भएको हो ।

Dhulikhel Eco Resort 1200*100