बीमा गर्दा के–के फाइदा हुन्छ ?
वि.सं.२०७९ असार १७ शुक्रवार ०६:४५
shares
काठमाडौं, १७ असार । वित्तीय साक्षरता अन्तर्गत अघिल्लो श्रीङ्खलामा बीमाका विषयमा जानकारी दिइएको थियो । यस पटकको श्रीङ्खलामा बीमा गर्दाका फाइदाका विषयमा चर्चा गरेका छौँ । बीमा भनेको कसैको ज्यान वा सम्पत्तिको नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी हो । बीमा जोखिम हस्तान्तरण गर्ने एउटा प्रक्रिया हो ।
बीमा गर्दाका फाइदाहरु :
बीमा गर्दा भविष्यमा आइपर्ने संकटको बेलामा आर्थिक सुरक्षा हुने भएकाले बीमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ ।
जीवन बीमा गर्दा बीमितको तोकिएको समय अवधिभित्रै मृत्यु भएमा परिवारले रकम पाउने हुनाले परिवारमा आर्थिक समस्या कम हुन्छ ।
आयकर ऐन अनुसार बीमा गरेमा २५ हजार रूपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ ।
२ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखबाट सो अवधिसम्मको सम्पूर्ण मूल्यको ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ ।
बीमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य त्यस्तै चिन्ताबाट मुक्त हुन सकिन्छ ।
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?
वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ?
वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?
वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?
वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?
वित्तीय साक्षरता १८ : सिआरआर के हो ?
वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?
वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?
वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?
वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?
वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?
वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?
वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?
वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?
वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?
वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?
वित्तीय साक्षरता २९ : बीमा भनेको के हो ? के के छन बीमाका प्रकार ?