GBIME

मुक्तिनाथ विकास बैंकले प्रद्युमन पोखरेललाई पुन: दियो सीईओको जिम्मेवारी

1.24K
shares

काठमाडौँ, २१ वैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।

मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत –सीईओ) नियुक्त गरेको हो । उनी यसअघि १ जेठ २०७५मा बैंकको सीईओको जिम्मेवारीमा आएका थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुनेछ ।

 

Dhulikhel Eco Resort 1200*100