Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकका ग्राहकलाई खुसीको खबर

5.81K
shares

काठमाडौं, २२ वैशाख । एनआईसी एशिया बैंकका ग्राहकले अब डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टर बीच समझदारी भएको छ । समझदारी अनुसार यस बैंकका ग्राहकहरुले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको छ ।