मञ्जुश्री फाइनान्सको कम्पनी सचिवमा शाक्य नियुक्त

1.04K
shares

काठमाडौं, २२ वैशाख । मञ्जुश्री फाइनान्स कम्पनीको कम्पनी सचिवमा विकास राज शाक्य नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको बैठकले प्रवन्धक शाक्यलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Kumari Banner