GBIME

अर्थतन्त्र संकटमा, गाडी आयात ठप्प पार्ने राष्ट्र बैंकको रणनीति

1.76K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने भएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै राष्ट्र बैंकले आयात कडाइ गर्ने रणनीति बनाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई एलसी खोल्न कडाइ गर्न भनिएको छ । अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्ने रणनीति राष्ट्र बैंकले अघि सारेको हो ।

अर्थतन्त्रमा केही संकट आउछ कि भन्ने देखियो, समस्या आयातकै कारण हो’ उनले भने, ‘जुन वस्तु आयात नगर्दा पनि हुन्छ, त्यस्ता वस्तु रोकौं भन्ने विषयमा कुरा भएको हो ।’

Premier Steel Banner