GBIME

नेपाली बैंकको पहिलो महिला सीईओ खुञ्जेलीले दिइन राजीनामा

996
shares

काठमाडौं, २५ चैत । नेपाली बैंकको पहिलो महिला सीईओ अनुपमा खुञ्जेलीले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएकी छिन् । उनले सञ्चालक समिति समक्ष राजीनामा बुझाएकी हुन् ।

कार्यकाल सकिन एक महिना भन्दा बढी समय बाँकी छदै उनले पदबाट राजीनामा दिएकी हुन् । पदबाट राजीनमा पछि मोवाइल अफ गरेर बसेकी उनले राजीनामाको कारण भने खुलाएकी छैनन् ।

Dhulikhel Eco Resort 1200*100