GBIME

कसले लुट्यो एनएमबि बैंकबाट पैसा ?

3.05K
shares

काठमाडौं, १६ जेठ । एनएमबि बैंकको बर्दिबास शाखाबाट पैसा चोरी भएको छ ।

महोत्तरी जिल्लाका प्रहरी उपरिक्षक डिएसपी दिपक गिरीका अनुसार ४/५ जनाको टोलिले १२ः२५ मा पैसा लुटेका हुन् । उनले भने,‘ हामीले खोजी कार्य गरिरहेका छौं अरु केहि जानकारी छैन ।’
उनले कति पैसा लुटियो भन्ने कुरा अनुसन्धान पछि नै थाहा हुने बताए ।