Nepal Life Banner (End Date 5 Magh 2081)

बीमा भनेको के हो ? के-के छन बीमाका प्रकार ?

41.24K
shares

काठमाडौं, ९ मंसिर । बीमा भनेको कसैको ज्यान वा सम्पत्तिको नोक्सानी हुँदा दिने आर्थिक सुरक्षा र जिम्मेवारी हो । बीमा जोखिम हस्तान्तरण गर्ने एउटा प्रक्रिया हो ।

यसमा बीमा गर्नेले बीमाको शर्त अनुसार आफ्नो नियन्त्रणभन्दा बाहिरको अवस्थाले ज्यान वा सम्पत्तिमा नोक्सानी हुँदा निश्चित रकम प्राप्त गर्छ । पानी पर्दा हामी नभिज्नका लागि छाता प्रयोग गछौँ । छाताले हाम्रो शरीर र सम्पत्तिलाई ठूलो पानी परे पनि बचाउँछ ।

जसरी छाता बोकेर हिँड्दा कुनै पनि बेला पर्न सक्ने पानी र घामबाट पनि जोगिन सकिन्छ, त्यसै गरी बीमा गर्दा हाम्रो जीवन, सम्पत्ति र अन्य बहुमूल्य वस्तुको सुरक्षा हुन्छ । बीमाले हामीलाई यी आकस्मिक अवस्थामा आइपर्ने आर्थिक भारबाट बचाउँछ ।

बीमाका प्रकारहरु :
बीमा २ प्रकारका हुन्छन् । एउटा जीवन बीमा र अर्को निर्जीवन बीमा ।

१. जीवन बीमाः यस प्रकारको बीमा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमा अवधिसम्म बीमित जीवित रहेमा रकम प्राप्त हुन्छ र मृत्यु भएमा हकवालाले रकम प्राप्त गर्छ ।
२. निर्जीवन बीमाः यसमा अग्नि बीमा, हवाई बीमा, मोटर बीमा, घरको बीमा तथा ठेकेदार बीमा र अरू बीमा पर्दछन् ।

वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?

वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा

वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?

वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?

वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?

वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु

वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?

वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?

वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ? 

वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

वित्तीय साक्षरता १६ : लकर सुविधा के हो ? कसरी लिने सेवा ?

वित्तीय साक्षरता १७ : मौद्रिक नीति के हो ? अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?

वित्तीय साक्षरता १८ : सिआरआर के हो ?

वित्तीय साक्षरता १९ : कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

वित्तीय साक्षरता २० : फिक्स डिपोजिट के हो ? किन गर्ने ?

वित्तीय साक्षरता २१ : ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

वित्तीय साक्षरता २२ : के हो डिम्याट खाता ? कसरी खोल्ने ?

वित्तीय साक्षरता २३ : के हो आस्वा प्रणली ?

वित्तीय साक्षरत २४ : चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

वित्तीय साक्षरता २५ : नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

वित्तीय साक्षरता २६ : के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

वित्तीय साक्षरता २७ : हुण्डी के हो ? किन हुण्डी कारोबारलाई अबैध मानिन्छ ?

वित्तीय साक्षरता २८ : के हो ब्याजदर करीडोर ?