Dhulikhel Eco Banner new

के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?

6.03K
shares

काठमाडौं, १९ असार ।  नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैँकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । वि।सं। २०६५ साल मंसिर ९ गते यस कम्पनिको स्थापना गरिएको थियो । यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैँक, विकास बैँक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज ९एससीटी०को समतामूलक सहभागीता रहेको छ ।

नेपाल क्लियरिङ हाउससँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि नै अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली हो । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को बैंकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।

अन्तर बैँक विद्युतीय भुक्तानी प्रणालीमार्फत कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन र तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

कसरी हुन्छ अन्तरबैंक विद्युतीय भुक्तानी ?

यस प्रणालीमा भुक्तानी दिने ग्राहकको निर्देशन वा भुक्तानी लिने ग्राहकको निर्देशनको आधारमा कारोबार गरिन्छ । भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकलाई यस प्रणालीमा आवद्ध रहेको अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खातामा भुक्तानी दिन निर्देशन वा अख्तियारी दिएपछि भुक्तानी दिने ग्राहकको बैंकले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मार्फत भुक्तानी पाउने ग्राहकको बैंकलाई निर्देशन पठाउँछ ।

भुक्तानी पाउने ग्राहकको बैंकले कारोबार निर्देशन प्राप्त गरेपछि तोकिएको निश्चित समय अन्तरालमा नेपाल राष्ट्र बैंकबाट अन्तिम फछ्र्यौट तथा फरफारखको जानकारी आएपछि ग्राहकको खातामा निर्देशन बमोजिमको रकम जम्मा गर्दछ ।

यसरी भुक्तानी दिने ग्राहकले आफ्नो बैंकलाई दिएको निर्देशनको आधार अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा गरिने कारोबारलाई डाइरेक्ट क्रेडिट कारोबार भनिन्छ । भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकको शाखा वा बैंकले उपलब्ध गराएको अन्य कुनै माध्यमबाट यस्तो निर्देशन दिन सक्दछ ।
त्यसैगरी, भुक्तानी पाउने ग्राहकलाई भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकबाट तोकिएको समय अन्तरालमा भुक्तानी रकम लिन दिएको मंजुरीनामाको आधारमा भुक्तानी लिने ग्राहकको बैंकले भुक्तानी दिने ग्राहकको बैंकलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मार्फत निर्देशन पठाउँछ ।

Follow Up

अग्राधिकार शेयर भनेको के हो?

अग्राधिकार शेयर भनेको के हो?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋण भनेको के हो ? ऋणका स्रोतहरू के–के हुन् ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?

ऋणपत्र भनेको के हो ?

ऋणपत्र भनेको के हो ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कर्जा सूचना केन्द्र के हो ? यसले के काम गर्छ ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छुट्याउने जाली नोट ?

कसरी छुट्याउने जाली नोट ?

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

कर्जा सूचना केन्द्र भनेको के हो ?

कर्जा सूचना केन्द्र भनेको के हो ?

कुन अवस्थामा शेयर कारोवार अस्वीकार हुन्छ ?

कुन अवस्थामा शेयर कारोवार अस्वीकार हुन्छ ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी गर्ने नोटको सुरक्षा ?

कसरी लिने सिआस्वा सेवा ?

कसरी लिने सिआस्वा सेवा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के हो आस्वा प्रणाली ?

के हो आस्वा प्रणाली ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो डिम्याट खाता ? कसरी खोल्ने ?

के हो नागरिक बचतपत्र ?

के हो नागरिक बचतपत्र ?

के हो बीमालेख धितो कर्जा ?

के हो बीमालेख धितो कर्जा ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो बेस रेट ? आधार दर गणना गर्ने विधि के हो ?

के हो ब्याजदर करीडोर ?

के हो ब्याजदर करीडोर ?

के हो ७०–२०–१० नियम ?

के हो ७०–२०–१० नियम ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो पारिवारिक बजेट ? कसरी बनाउने पारिवारिक बजेट ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो नेप्से, सेन्सेटिभ र फ्लोट परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बजार परिसूचक ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बोनस शेयर तथा हकप्रद शेयर ?

के हो बैंक खाता ?

के हो बैंक खाता ?

के हो निक्षेप सुरक्षण ?

के हो निक्षेप सुरक्षण ?

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो म्युचुअल फण्ड ?

के हो म्युचुअल फण्ड ?

के हो वासलत ?

के हो वासलत ?

के हो शाखारहित बैँकिङ ?

के हो शाखारहित बैँकिङ ?

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

के हो विदेशी विनिमय ? विदेशी मुद्रा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु के-के छन् ?

के-के छन् ऋणका प्रकारहरु ?

के-के छन् ऋणका प्रकारहरु ?

केवाईसी भनेको के हो ?

केवाईसी भनेको के हो ?

के हो मोटर बीमा ?

के हो मोटर बीमा ?

क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?

के हो शेयर खरिदबिक्री आदेश ?

के हो शेयर खरिदबिक्री आदेश ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो मोबाइल मनी कारोवार ?

के हो मोबाइल मनी कारोवार ?

के हो मुद्रास्फीति ?

के हो मुद्रास्फीति ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो रिपो र रिजर्भ रिपो ?

के हो ब्लु चिप शेयर ?

के हो ब्लु चिप शेयर ?

के हो म्युचुअल फन्ड ?

के हो म्युचुअल फन्ड ?

के हो म्युचुअल फन्ड ?

के हो म्युचुअल फन्ड ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

के हो लघुवित्त भनेको ? यसको महत्व के–के छ ?

डिबेन्चर भनेको के हो ?

डिबेन्चर भनेको के हो ?

चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

चेक बाउन्स के हो ? चेक बाउन्स भए के गर्ने ?

नोटको सुरक्षा कसरी गर्ने ?

नोटको सुरक्षा कसरी गर्ने ?

नेटवर्थ भनेको के हो ?

नेटवर्थ भनेको के हो ?

फिक्स डिपोजिट के हो ?

फिक्स डिपोजिट के हो ?

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

नेपालमा अवैध मानिएको बिटक्वाइन के हो ?

पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?

पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?