GBIME
Machhapuchhre

पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बुढीगण्डकी जलविद्युत आयोजनालाई

486
shares
NCHL Banner

काठमाडौं, २३ कात्तिक। सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजनाको डिपिआर बनिसकेको छ भने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको छ ।