GBIME

प्रभु लाइफको सीईओमा प्रसाई नियुक्त

1.34K
shares

काठमाडौं, २३ वैशाख । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत मा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।

कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि लागू हुने गरी प्रसाईंलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जानकारी दिए ।

Dhulikhel Eco Resort 1200*100