GBIME

बीमा क्षेत्रमा बिग मर्जर : प्राइममा गाभिने भए युनियन र गुराँस लाइफ

1.53K
shares

काठमाडौं, २९ वैशाख । प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने पक्का भएको छ । यी तीन कम्पनीहरुबीच सम्भवत: आजै मर्जर सहमतिमा सम्झौता हुनेछ ।

छलफलमा प्राइम लाइफको नेतृत्वमा मर्जरमा जाने विषयमा तीन वटै कम्पनी तयार छन् । ‘बीमा समितिले मर्जरको योजना ल्याएपछि हामीले छलफल अघि बढाएका थियौँ, अहिले सहमति जुटिसकेको छ’ श्रोतले भन्यो, ‘सम्भवत आजै सहमति हुनेछ ।’

Dhulikhel Eco Resort 1200*100