GBIME

तीन बीमा कम्पनीले गरे मर्जर सम्झौता

1.76K
shares

काठमाडौं, २९ वैशाख । प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने पक्का भएको छ । यी तीन कम्पनीहरुबीच बिहीबार मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्राइम लाइफको नेतृत्वमा युनियन र गुराँस लाइफ मर्जरमा जाने भएका हुन् ।