GBIME

के हो बीमालेख धितो कर्जा ?

576
shares

काठमाडौं, १९ असार । बीमालेख धितो कर्जा भनेको बिमितहरूले बिमा कम्पनीहरूबाट खरिद गरेको जीवन बिमालेख धितो राखी लिइने कर्जा हो । यसको लागि बिमितले कम्तीमा पनि दुई वटा किस्ता प्रिमियम बुझाएको हुनुपर्नेछ ।

कर्जा लिँदा बिमितले बिमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बिमितले कम्पनीमा बुझाएको बिमाशुल्ककोे आधारमा कम्पनीहरूले कर्जा वितरण गर्दै आएका छन् । बिमा समितिको प्रावधानअनुसार बिमाशुल्कको समर्पण मूल्यांकनपछि कम्पनीहरूले अधिकत्तम ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् ।

यस्तो कर्जामा कम्पनीहरूले चलनचल्तीको ब्याज लिने गर्छन् । बिमा अवधिभित्र कुनै पनि समयमा कर्जा भुक्तानी गर्न सकिन्छ । भुक्तानीको नभएको अवस्थामा बिमाशुल्कबाट नै कम्पनीले कर्जा असुल गर्छन्

Follow Up

कसरी हुन्छ धितोपत्र किनबेच ?

कुन अवस्थामा शेयर कारोबार अस्वीकार हुन्छ ?

कुन अवस्थामा शेयर कारोबार अस्वीकार हुन्छ ?

कुन अवस्थामा शेयर कारोवार अस्वीकार हुन्छ ?

कुन अवस्थामा शेयर कारोवार अस्वीकार हुन्छ ?

ऋणपत्र भनेको के हो ?

ऋणपत्र भनेको के हो ?

कसरी छानिन्छन् गभर्नर ?

कसरी छानिन्छन् गभर्नर ?

के हाे ऋण ? जान्नुहोस् ऋणका  प्रकारहरु

के हाे ऋण ? जान्नुहोस् ऋणका प्रकारहरु

के हो ७०–२०–१० नियम ?

के हो ७०–२०–१० नियम ?

के हो ७०–२०–१० नियम ?

के हो ७०–२०–१० नियम ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी गरिन्छ बुक क्लोज ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ धितोपत्र किनबेच ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

कसरी हुन्छ शेयर बाँडफाँट ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इन्साइडर ट्रेडिङ ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो इपिएस, पिई र पिबी ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

के हो एक्सचेन्ज बाहिर कारोबार ?

कसरी लिने सिआस्वा सेवा ?

कसरी लिने सिआस्वा सेवा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

के फरक छ बैंकिङ र ईबैंकिङमा ?

अग्राधिकार शेयर भनेको के हो?

अग्राधिकार शेयर भनेको के हो?