Nepal Life Banner (End Date 5 Magh 2081)

जन्मियो दुर्लभ बाँदरको बच्चा

5.07K
shares

काठमाडौँ, १९ वैशाख । कटन–टप ट्यामरिन अतिसङ्कटापन्न प्रजातिको बाँदर हो।मानवसदृश प्राइमेट वर्गको यो प्रजातिका बाँदरको सङ्ख्या अहिले प्राकृतिक वासस्थानमा २,००० भन्दा कम छ ।

यो प्रजातिको बाँदर पश्चिमोत्तर कोलम्बियामा मात्र पाइन्छ ।

कोलम्बियाको एउटा चिडियाखानामा उक्त प्रजातिको बाँदरको बच्चा जन्मिएको छ। त्यो सानो बाँदर हेर्न मानिसहरूको घुइँचो लाग्ने गरेको छ । स्रोत बीबीसी