GBIME

एमाले उपाध्यक्ष सुवास नेम्वाङकाे निधन

4.95K
shares

काठमाडाै,२६ भदाै । एमाले उपाध्यक्ष सुवास नेम्वाङकाे हृदयघातकाे कारण निधन भएकाे छ ।

साेमबार राती हृदयघात भएपछि त्रिबि शिक्षण अस्पताल लगिएकाे थियाे । अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घाेषणा गरेका थिए । अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत एमाले नेताहरू अस्पताल पुगिसकेका छन् ।

Premier Steel Banner