GBIME

फेसवुकमा गम्भीर समस्या, मेसेन्जर समेत चल्न छाड्याे

3.88K
shares

काठमाडौं, २२ फागुन । सामाजिक सञ्जाल फेसवुकमा समस्या देखिएको छ । मंगलबार साझ एकाएक नेपालमा चलिरहेको माेवाइलमा फेसवुक चल्न छाडेको हाे ।

फेसवुकसँगै इन्टाग्राम र मेसेन्जर समेत चल्न छाडेको छ ।

करिब १ घण्टा जति फेस्बुक, म्यासेन्जर र इन्टाग्राममा समास्या देखिएपछि पुनः चल्न थालेको छ ।