GBIME

करिना मोटर्सले ल्यायो बम्पर अफर, भक्तपुर शोरुममा गाडि किन्दा पाउनु हुनेछ छुटैछुट

एक वर्षको सडक दस्तुरदेखि बीमा शुल्क समेत कम्पनीले छुट दिने

3.86K
shares

काठमाडौं, १५ चैत । करिना मोटर्सले नयाँ वर्षको अवसरमा भव्य अफर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अफर अनुसार अब तपाईले कियाको ईभी६ र सेल्टोस गाडि किन्दा तपाईले नगद २ लाख रुपैयाँ छुट पाउनु हुनेछ ।

कम्पनीले एक्सचेञ्ज गर्नेलाई समेत १ लाख रुपैयाँ एक्सचेञ्ज बोनस दिने घोषणा गरेको छ । यो सविधा करिना मोटर्सको भक्तपुर शोरुममा मात्रै उपलब्ध हुनेछ ।

यति मात्रै होइन यि गाडिहरु खरिदमा तपाईले एक वर्षको इन्स्यारेन्स सुविधा, सडक कर सुविधादेखि फ्रि सर्भिसिङ कुपन समेत पाउनु हुनेछ । थप बुझ्नु परेमा भक्तपुरमा रहेको शोरुम भिजिट गर्न वा मोवाइल नम्बर ९८०२३४३४२३ वा ९८०२३४३४२१ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।