मिथिला लघुवित्तको लाभांश घोषणा
वि.सं.२०८१ मंसिर २३ आइतवार ११:०४
299
shares
shares
काठमाडौं, २३ मंसिर । मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीले १५ प्रतिशत लाभांसमा बोनस १४.२८ प्रतिशत र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।