सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने

वि.सं.२०७९ वैशाख १४ बुधवार १४:५२
4.24K
shares
shares

काठमाडौं, १४ वैशाख ।
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
जेठ १ गतेबाट लागू हुनेगरी सरकारले सो निर्णय गरेको हो । हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ ।