GBIME

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने

1.28K
shares

काठमाडौं, १४ वैशाख ।

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जेठ १ गतेबाट लागू हुनेगरी सरकारले सो निर्णय गरेको हो । हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ ।

Dhulikhel Eco Resort 1200*100