बुटवलको सुनचाँदी पसलबाट ३ करोडको सुनको गहनासहित नगद चोरी
वि.सं.२०७९ वैशाख १४ बुधवार १६:३७
3.22K
shares
shares
बुटवल, १४ वैशाख । बुटवलको बीपीचोक नजिकै एक सुनचाँदी पसलबाट ३ करोड बराबरको सुनका तयारी गहना, कांचो सुन र ५ लाख रुपैयाँ नगद चोरी भएको छ ।
कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सोमबार राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो