GBIME

बुटवलको सुनचाँदी पसलबाट ३ करोडको  सुनको गहनासहित नगद चोरी

1.09K
shares

बुटवल, १४ वैशाख । बुटवलको बीपीचोक नजिकै एक सुनचाँदी पसलबाट ३ करोड बराबरको सुनका तयारी गहना, कांचो सुन र ५ लाख रुपैयाँ नगद चोरी भएको छ ।

कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सोमबार राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो

Dhulikhel Eco Resort 1200*100