Mangaldeep Aagarbatti
GBIME

सूनको मूल्यमा गिरावट

1.21K
shares

आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा १ सय रुपैयाले बढेको सूनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेको हो ।

शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National life Banner