Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा

1.27K
shares

काठमाडौं, २६ जेठ । एनआईसी एशिया बैंकले आज जेठ २६ गतेदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ९८१ कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय भित्र आवेदन दिन सक्नेछन् ।