शेयर बजारमा ६ अर्ब ४४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ जेठ २६ मंगलवार १५:३०
1.9K
shares
shares

काठमाडौं, २६ जेठ । शेयर बजारमा आज ६ अर्ब ४४ करोडको कारोबार हुदा एग्रिकल्चर बन्डको सर्बाधिक कारोबार भएको छ। उक्त कम्पनिको ५७ करोड रुपैयाँ कारोबार भएको हो ।
यसदिन सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख रुपैयाँ कारोबार हुदा एनबीबीएल डिबेन्चरको ३१ करोड २९ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि आँखुखोला जलविद्युतको २५ करोड ७५ लाख रुपैयाँ कारोबार हुदा लक्ष्मी बैंक डिबेन्चरको २० करोड ७३ लाख रुपैयाँ कारोबार भएको छ ।













