Dhulikhel Eco Banner new

गभर्नरको राजीनामा माग गर्दै लगानीकर्ता पनि आन्दोलनमा उत्रने

14.47K
shares

काठमाडौं, २९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै शेयर लगानीकर्ताहरु समेत आन्दोलनमा उत्रने भएका छन् । नेकपा एमालेको केन्द्रीय विभाग सदस्य गभर्नर अधिकारी बनेको पुष्टि भएपछि लगानीकर्ताहरु आन्दोलनमा उत्रने भएक छन् ।

गभर्नर अधिकारीको राजीनामा माग गर्दै ४ बजे मायतिघरमा प्रदर्शन गरिने शेयर लगानीकर्ताका नेता एसपी चौलागाईंले बताएका छन् ।

कुनै दलको कार्यकर्ता भएर केन्द्रीय बैंकमा मनपरी नीति ल्याउन खोजिएको र अर्थतन्त्रलाई नै तहसनहस बनाउन खोजिएको भन्दै राजीनामा माग गर्दै आन्दोलन गर्न लागिएको उनले बताए ।

Follow Up

गभर्नर अधिकारी एमालेको केन्द्रीय विभाग सदस्य बनेका हुन् ?

गभर्नर अधिकारी एमालेको केन्द्रीय विभाग सदस्य बनेका हुन् ?

‘राष्ट्र बैंकको गभर्नर कुनै राजनीतिक दलमा आवद्ध हुने कुरा सोच्न पनि मिल्दैन’

‘राष्ट्र बैंकको गभर्नर कुनै राजनीतिक दलमा आवद्ध हुने कुरा सोच्न पनि मिल्दैन’

एमाले केन्द्रीय विभाग सदस्य गभर्नर नै भएको पुष्टि, राजीनामा माग

एमाले केन्द्रीय विभाग सदस्य गभर्नर नै भएको पुष्टि, राजीनामा माग