GBIME

‘रुटिन अफ नेपाल बन्द’ लाई महानगरले दियो एक करोड

5.11K
shares

काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक फेसवुक पेज सञ्चालक कम्पनीलाई एक करोड रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेका छन् । महानगरको बजेटबाट मेयर शाहले रुटिङ अफ नेपाल बन्द नामक फेसवुक पेजलाई एक करोड रुपैयाँ दिने निर्णय गरेका हुन् ।

स्वतन्त्रबाट उम्मेदवार बनेका बालेनलाई चुनाव जिताउन रुटिङ अफ नेपाल बन्दले धेरै सहयोग गरेको थियो । चुनावमा सहयोग गरेको गुण तिर्दै मेयर शाहले सरकारी बजेटबाट १ करोड रुपैयाँ दिने निर्णय गराएका हुन् ।

Premier Steel Banner