सनराइजको ४ लाख कित्ता शेयर लिलामीमा

वि.सं.२०७९ वैशाख १८ आइतवार ०९:५७
804
shares
shares

कठमाडौं, १८ वैशाख । सनराइज बैंकले ४ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा रखेको छ ।
बैंकका संस्थापक शेयरधनी रामकृष्ण मानन्धरले बिक्री गर्न खाजेको उक्त संस्थापक शेयर खरिद गर्न चाहनेहरुलाई प्रतिकित्ता १४५ रुपैंयाको दरमा आवेदन दिन बैंकले आग्रह गरेको छ ।
विद्यमान शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखेर शेयर बिक्री गर्ने बैंकले जनाएको छ ।