GBIME

सनराइजको ४ लाख कित्ता शेयर लिलामीमा

1.03K
shares

कठमाडौं, १८ वैशाख । सनराइज बैंकले ४ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा रखेको छ ।

बैंकका संस्थापक शेयरधनी रामकृष्ण मानन्धरले बिक्री गर्न खाजेको उक्त संस्थापक शेयर खरिद गर्न चाहनेहरुलाई प्रतिकित्ता १४५ रुपैंयाको दरमा आवेदन दिन बैंकले आग्रह गरेको छ ।

विद्यमान शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखेर शेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

Dhulikhel Eco Resort 1200*100