अजोड इन्स्योरेन्सका सीईओको कार्यकाल थपियो

840
shares

काठमाडौ, १८ वैशाख । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको कार्यकाल ४ वर्ष थप गरिएको छ । कम्पनीको संचालक समितिको वैशाख १५ गते बसेको बैठकबाट कार्यकारी अधिकृत खत्रीको कार्यकाल थप गर्ने निर्णय गरेको हो । नियुत्ति स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने कम्पनीका सचिव बैद्यनाथ प्रसाद उपाध्यायले जानकारी दिए ।

Kumari Banner