समृदि फाइनान्स कम्पनीका सीइओले दिए राजीनामा

वि.सं.२०७९ वैशाख १८ आइतवार १८:०८
3.97K
shares
shares

काठमाडौ, १८ वैशाख । समृद्धि फाइनान्स कम्पनीका सिइओ शिवलाल पुुरीले पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले राजिनामा स्वीकृत समेत गरेको छ ।