Mangaldeep Aagarbatti
GBIME

पाँच तलामाथिबाट खस्दा १ महिलाको मृत्यु

1.25K
shares

काठमाडौँ,२० वैशाख । आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएको र उपचारको क्रममा कुसाथाको मृत्यु भएको प्रहरीले बताए ।

National life Banner