जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प
वि.सं.२०७९ वैशाख २१ बुधवार १२:२०
3.95K
shares
shares
काठमाडौँ, २१ वैशाख । जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।