GBIME

एकै खाद्य पसलका खाना खाँदा ३५ को मृत्यु १८ घाईते

1.13K
shares

काठमाडौं, २१ वैशाख । एकै खाद्य पसलका खाना खाँदा किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ भने १८ घाईते भएका छन् । १४ वर्ष भन्दा कम उमेरका बालबालिका विरामी भएका छन् । विषाक्त खाद्य पदार्थका कारण उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

विरामीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ । प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ ।

 

Premier Steel Banner