Dhulikhel Eco Banner new
NCHL Banner 2081

शुक्रबार पनि शेयर बजार खुला रहने

4K
shares

काठमाडौं, २३ वैशाख । अबदेखि शुक्रबार पनि शेयर बजार खुला हुने भएको छ । आगामी जेठ १ गदेखि लागू हुने गरी शुक्रबार पनि शेयर बजार खुला हुने भएको हो ।

स अघि हरेक शुक्रबार र शनिबार शेयर बजार बन्द हुने गरेको थियो । सरकारले जेठ १ गतेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारी निर्णय पछि सेयर बजार शनिबार र आइतबार बन्द हुने र शुक्रबार भने खुला गर्ने निर्णय भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिएका छन् ।