GBIME

पछिल्लो २४ घन्टामा देशभर ३ हजार ८ सय बढीलाई कोरोना पुष्टि

1.04K
shares

काठामाडौं, २३ वैशाख । पछिल्लो २४ घन्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १७ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

२ हजार ३७६ जनाको पिसिआर र १ हजार ४३५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै १५ जना कोरोना मुक्त भएका छन् ।

अहिले देशभर २१७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

 

Dhulikhel Eco Resort 1200*100