GBIME

मेगा बैंकको १ लाख ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामी

1.6K
shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको १ लाख ४९ हजार २०१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले विभिन्न सात जना सदस्यहरुको नाममा रहेको उल्लेखित शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।