GBIME

तोकियो कक्षा १२ को परीक्षा केन्द्र

1.62K
shares

काठमाडौं,२६ वैशाख । कक्षा १२ को परीक्षा केन्द्र निर्धारण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ ।

जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

 

 

 

 

Premier Steel Banner