GBIME

आइतबार बैंक बन्द गर्न राष्ट्र बैंकको निर्देशन

1.2K
shares

काठमाडौं, २८ वैशाख । आगामी १ जेठ पछि बैंक तथा वित्तीय संस्थाहरु आइतबार पनि बिदा हुने भएका छन् । । सरकारले आगामी १ गतेदेखि साताको २ दिन बिदा दिने भएपछि बैंकहरु आइतबार पनि बन्द हुने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले यसको कार्यान्वयनका लागि बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।