Dhulikhel Eco Banner new
NCHL Banner 2081

सिवाईसी नेपाल लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट

4.29K
shares

काठमाडौं, २९ वैशाख । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त भएको छ ।

कम्पनीले भर्खरै बाँडफाँट गरेको आईपीओ व्यवस्थापनको लागि आरविवि मर्चेण्ट बैंकिङलाई जिम्मेवारी दिएको हो ।

कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम वैशाख २८ गतेदेखि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडबाट भएको कम्पनीले जानकारी दिएको छ