Mangaldeep Aagarbatti
GBIME

ताप्लेजुङ भिरमा भेटियो युवकको शव

1.71K
shares

काठमाडौं, २९ वैशाख । ताप्लेजुङमा गएराति एक युवक मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी का अनुसार मिक्का गाउँपालिका (१ का २५ वर्षीय विमल कार्की मृत भेटिएका हुन्। प्रहरीका अनुसार तेल्लावङ कन्स्ट्रक्सनमा जेसिबी चालक कार्की बुधबार साँझ दोभानबाट घर जाने भनेर हिँडेका थिए। तर घर नपुगे पछि यनको खोज भएको थियो । खोजी गर्दा साढे १२ बजे सडकभन्दा अन्दाजी ३०० मिटर तल भिरमा लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना शंकास्पद भए र नभएको अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । बाटोबाट खसेर मृत्यु भएको अनुमान गरिएको छ ।

 

National life Banner