Mangaldeep Aagarbatti
GBIME

गृहमन्त्री खाणद्वारा मतदान

978
shares

काठमाडौं, ३० वैशाख । स्थानिय चुनावमा गृहमन्त्री बालकृष्ण खाणले मदतान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्योति मावि मतदान केन्दबाट मतदान गरेका हुन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार (आज) बिहान ७ बजेदेखि मुलुकभर नै मतदान कार्य जारी रहेको छ ।

National life Banner