GBIME

सभामुख सापकोटाले गरे मतदान

954
shares

काठमाडौं, ३० वैशाख सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकबाट मतदान गरेका छन् । उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।