GBIME

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मतदान

1.4K
shares

काठमाडौं, ३० वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान गरेका छन् । उनले मोदी गाउँपालिका वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

Premier Steel Banner