रोहीतले गरे भक्तपुरबाट मतदान

वि.सं.२०७९ वैशाख ३० शुक्रवार ११:४९
3.69K
shares
shares

काठमाडौं, ३० वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहीत) ले मतदान गरेका छन् ।
उनले भक्तपुर नगरपालिका वडा नम्बर ५ स्थित विद्यार्थी निकेतन उच्च माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।