Dhulikhel Eco Banner new
NCHL Banner 2081

झापामा अपरान्ह २ बजेसम्ममा ४५ प्रतिशत मत खस्यो

3.81K
shares

काठमाडौं, ३० वैशाख ।स्थानीय तहको निर्वाचनमा झापा जिल्लामा ४५ प्रतिशत मत खसेको छ ।

दिउँसो २ बजेसम्मको अपडेटअनुसार जिल्लामा ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत तुलसी कुुमार नेपालले जानकारी दिएका छन् ।

जिल्लाका पालिका मध्ये सबैभन्दा धेरे दमक नगरपालिकामा ६० प्रतिशत मत खसेको छ । त्यस्तै मेचीनगरमा ५६ प्रतिशत , भद्रपुरमा ४३ प्रतिशत र कचनकवलमा ४० प्रतिशत साथै अरु पालिकामा यस्तै अनुपातमा मत खसिरहेको अधिकृत नेपालले जानकारी दिएका छन् ।

मतदान बेलुका ५ बजेसम्म जारी रहने नेपालले जानकारी दिएका छन् ।