बझाँङबाट एसले खाता खोल्यो
वि.सं.२०७९ वैशाख ३१ शनिवार १०:०१
3.33K
shares
shares
काठमाडौं, ३१ वैशाख । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ बाट एकीकृत समाजवादीले विजयी सुरुवात गरेको छ । यो वडाबाट समाजबादी प्यानल नै विजयी भएको छ ।
एकीकृत समाजवादीका वडा अध्यक्षका उम्मेदवार देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।
जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।