GBIME

रोल्पामा कांग्रेस–एमाले गठबन्धन पछारियो, माओवादीका उम्मेदवार विजयी

1.36K
shares

काठमाडौं, ३१ वैशाख । रोल्पामा कांग्रेस–एमाले गठबन्धन पछारियो छ । माओवादीका उम्मेदवार विजयी भएका छन् ।

रोल्पा माडी गाउँपालिका– १ मा काँग्रेस, एमाले र विप्लव सहितको गठबन्धनलाई पराजित गरि हित घर्तीमगरको जितेका छन् ।

वडा अध्यक्षमा गठबन्धनबाट ८ सय ४५ मत ल्याएर पराजित भएको छ भने, माओवादीले ८ सय ९० मत ल्याएर विजय भएको छ ।

त्यस्तै खुल्ला महिला सदस्यमा माओवादीले ९ सय ६ मत ल्याएर विजय हुँदा गठबन्धनबाट ८ सय ३१ मत ल्याएका छन् ।

खुल्ला सदस्यमा दुवैमा माओवादीले जित हात पारेको छ ।

Premier Steel Banner