रोल्पामा कांग्रेस–एमाले गठबन्धन पछारियो, माओवादीका उम्मेदवार विजयी
![KTM Voice KTM Voice](https://www.ktmvoice.com/wp-content/themes/new_theme_ktmvoice/images/small_icon.jpg)
वि.सं.२०७९ वैशाख ३१ शनिवार १३:३९
3.47K
shares
shares
![image image](https://i0.wp.com/www.ktmvoice.com/wp-content/uploads/2022/05/maubadi-ko-jit-.jpg?fit=1050%2C630&ssl=1)
काठमाडौं, ३१ वैशाख । रोल्पामा कांग्रेस–एमाले गठबन्धन पछारियो छ । माओवादीका उम्मेदवार विजयी भएका छन् ।
रोल्पा माडी गाउँपालिका– १ मा काँग्रेस, एमाले र विप्लव सहितको गठबन्धनलाई पराजित गरि हित घर्तीमगरको जितेका छन् ।
वडा अध्यक्षमा गठबन्धनबाट ८ सय ४५ मत ल्याएर पराजित भएको छ भने, माओवादीले ८ सय ९० मत ल्याएर विजय भएको छ ।
त्यस्तै खुल्ला महिला सदस्यमा माओवादीले ९ सय ६ मत ल्याएर विजय हुँदा गठबन्धनबाट ८ सय ३१ मत ल्याएका छन् ।
खुल्ला सदस्यमा दुवैमा माओवादीले जित हात पारेको छ ।