GBIME

भरतपुरमा २८ मत गन्दा रेणु अगाडी

1.38K
shares

काठमाडौं, ३१ वैशाख । भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिस्पर्धा देखिएको छ ।

स्रोतका अनुसार २८ भोट गन्दा रेणुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । रेणुले १ मतले अगाडी देखिएकी छिन् ।

कांग्रेसका बागी स्वतन्त्र उम्मेदर जगन्नाथ पौडेलको १ भोट आएको छ । अन्य उम्मेदवारहरुको अहिलेसम्म भोट एक भोट पनि आएको छैन ।