Nepal Life Banner (End Date 5 Magh 2081)

काठमाडौं, महानगरपालिकामा ३०० मत गन्दा स्वतन्त्र उम्मेद्वार बालेन शाहको अग्रता

5.3K
shares

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकामा ३०० मत गन्दा स्वतन्त्र उम्मेद्वार बालेन शाहले ७२ मत ल्याएर अग्रता लिएका छन् ।
दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत ल्याएकी छिन् । एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन् ।